Wednesday, June 24, 2020

अचम्मको जागिर, युवतीलाई अँगालो हालेर सुताउनेलाई एक घण्टाको ८ हजार तलब

सबैलाई चकित पार्ने एउटा जागिर जसले हरेकलाई सुन्दैमा पनि अचम्म पार्छ । दनियाँमा कस्ता कस्ता जागिरहरु हुदा रहेछन् भनेर !

एउटा यस्तै जागिरको अवशर अमेरिकामा आएको छ ।


यो जागिर अमेरिकाकी एकजना महिलाले ल्याएकी हुन् । उनले अंगालो मारेर सुताएको एक घण्टाको करिब ८ हजार रुपैया दिन्छिन् ।

पछिल्लो समय ती महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् । 

उनले आफ्ना ग्राहकहरुलाई ओछ्यानमा केवल अंकमाल गरेर सँगै सुत्छिन् ।

निकै प्रेम भावमा अंकमाल गरेर सुताएबापत उनले प्रतिघण्टा ८० डलर अर्थात् झण्डै ८ हजार शुल्क लिन्छिन् । अमेरिकाको केनजस सहरकी ती महिलाको नाम मेरी हो ।

मानिसहरुलाई अंकमाल गरी आलिंगनमा राखेर सुताएकै भरमा उनले वर्ष दिनमा झण्डै २० लाख रुपैयाँ बराबरको रकम कमाउँदै आएकी छिन् ।

No comments:

Post a Comment

Flag Counter

Blog Archive