Wednesday, June 10, 2020

निसान छापमा नयाँ नक्सा राख्न ल्याइएको संविधान संशोधन विधेयक खारेज गर्न माग गर्दै सांसद सरिता गिरी

काठमाण्डौ - सांसद सरिता गिरीले सरकारले नयाँ नक्सा निसान छापमा राख्न संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको व्यवस्था खारेज गर्न माग गरेकी छिन् ।


उनले विधेयकमा भएको नक्सासम्बन्धी व्यवस्था खारेजीको माग गर्दै औपचारिक सूचना दर्ता गराएकिछिन् । उनले पर्याप्त प्रमाणबिना नयाँ नक्सा जारी भएको र संविधानको अनुसूचीमा समावेश गर्न लागिएको भन्दै संशोधनको सूचना दर्ता गराएकि हुन् । 
प्रतिनिधिसभाले सांसदहरुलाई संविधान संशोधन विधेयकमा संशोधनको सूचना दर्ता गराउन मङ्गलबारदेखि ७२ घण्टे समय दिएको छ । तर गिरीको पार्टी जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्ष लिएको छ ।

No comments:

Post a Comment

Flag Counter

Blog Archive