Friday, June 12, 2020

यौ'न सम्पर्क गर्दा मास्क लगाउनू- स्वास्थ्यकर्मीको सुझाव


Test
न्युयोर्क : अमेरिकाको न्युयोर्कमा कोरोना महामारीको अवधिमा यौ-न स’म्पर्क गर्दा मास्क लगाउनुपर्ने भन्दै आफ्नो ‘गाइडलाइन’ अपडेट गरेको छ ।


न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले यसअघि सबैलाई से-क्स पा’र्टनरसँग सुरक्षित रहने बताएका थिए ।
पछिल्लो समय गाइडलाइन अपडेट गर्दै टाढा रहेका जोडीहरुलाई लामो समयपछि भेट्ने क्रममा मास्क लगाएर मात्रै यौ-न स’म्पर्क गर्न सुझाव दिएका हुन् । 
यौन सम्पर्कको अवधिमा कोरोना भाइरस सर्नसक्ने भन्दै सचेत गराउन यस्तो सुझाव दिइएको बताइन्छ ।

अनुहार छोप्ने मास्क लगाउनू, यौन सम्पर्कको अवधिमा नाक, मुख छोप्नु वा मास्क लगाउनु उचित हुन्छ । यद्यपि यो तपाईँको व्यक्तिगत कुरा हो, गाइडलाइनमा उल्लेख छ ।

यौन सम्पर्कको अवधिमा लामो स्वास फेर्दा वा अंकमाल गर्दा कोरोना भाइरस सर्नसक्ने भन्दै न्युयोर्कका स्वास्थ्यकर्मीहरुले गाइडलाइन मार्फत सुझाव दिएका हुन् ।

यस्तै महामारीका बेला यौन सम्पर्कको बेला पनि सिर्जनात्मक हुन गाइडलाइनले सुझाव दिएको छ । गत महिना इंग्ल्याण्डमा रात काट्ने गरी बाहिर जानु र अरुसँग यौन सम्पर्क गर्न नपाइने भन्दै कानून नै लागु गरेको थियो ।

यसअघि अमेरिकाकाे न्युयाेर्क टाइम्सकाे एक रिपाेर्ट अनुसार याैन सम्पर्ककाे क्रममा काेराेना भाइरस सर्दैन । तर चुम्बन गर्दा सर्न सक्ने तथ्य पुष्टि भएकाे छ ।

No comments:

Post a Comment

Flag Counter

Blog Archive